विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड « Khabarhub

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित निकाल्दै आकर्षक सुरुवात गरेको छ । इतिहासकै ठुलो लक्ष्य मुम्बईले भेट्टाएर रेकर्ड बनाएको हो ।

आइतबार राति वनखेडे मैदानमा मुम्बईले कलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको हो । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कोलकाताले चार विकेटको क्षतिमा २२० रनको योगफल तयार पारेको थियो । २२१ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा चार विकेट गुमाएर २२४ रन बनाउँदै पूरा गरेको हो ।

मुम्बईको जितमा कप्तान रोहित शर्मा र रायन रिकेल्टनले विस्फोटक ब्याटिङ गरे । शर्माले ७८ रन बनाउँदा रिकेल्टनले ८१ रन बनाए । यो आकर्षक ओपनिङ साझेदारीमा १४८ रन बनेको थियो । यो आईपीएल इतिहासकै दोस्रो ठुलो ओपनिङ साझेदारी हो ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ६ : ५५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल