अमेरिकामा ६.४ रेक्टर स्केलको भूकम्प « Khabarhub

अमेरिकामा ६.४ रेक्टर स्केलको भूकम्प


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- स्थानीय समयअनुसार शुक्रबार बिहान ४ बजेर ३ मिनेट जादा अमेरिकामा ६ दशमलब ४ म्याग्निट्यूडको भूकम्प गएको छ ।

नेभाडा र क्यालिफोर्नियामामा भूकम्पको ठूलो धक्का महसुस भएको जनाइएको छ । भुकम्पको धक्का छिमेकी राज्य मेक्सीकोसम्म महसुस भएको जनाइएको छ ।

भुकम्पको केन्द्र बिन्दू नेभाडा राज्यको पश्चिमी भेग क्यालिफोर्निया राज्यको सिमाना नजिकै रहेको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ९ : २२ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल