अमेरिकामा २१ लाख ६१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा २१ लाख ६१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ६१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै १९ हजार २२३ जना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २१ लाख ६१ हजार ४४७ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा सोमबार बिहानसम्म १ लाख १७ हजार ८५३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३२६ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ८ लाख ६७ हजार ६२३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ७५ हजार ८७१ जनामध्ये १६ हजार ७०२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ५ : ३७ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य