सुशान्तको निधनले सलमान स्तब्ध, ट्वीटरमा लेखे- ‘सधै सम्झनामा रहिरहनेछौं’ « Khabarhub

सुशान्तको निधनले सलमान स्तब्ध, ट्वीटरमा लेखे- ‘सधै सम्झनामा रहिरहनेछौं’


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउडका युवा अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेपछि बलिउड यतिबेला शोकमा डुबेको छ ।

बलिउड अभिनेता तथा अभिनेत्रीहरुले उनको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् ।

राजपूतको निधनलाई लिएर बलिउडका स्टारहरुले एक असल कलाकार गुमाएमा दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

बलिउडका अभिनताे सलमान खानले सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै सधैँ सम्झनामा रहिरहने बताएका छन् ।

मुम्बईको बान्द्रास्थित आफ्नै घरमा सुशान्त आइतबार पासो लगाएर छुण्डिएको अवस्थमा मृत फेला परेका थिए ।

राजपुत लकडाउनको समयमा बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्थे। उनी केही समय यता डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ९ : ०८ बजे

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत

सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड

काठमाडौं– सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् । 

जापानमा एक्सप्रेस रेलको ठक्करबाट चार कर्मचारीको मृत्यु

टोकियो- जापानमा एक्सप्रेस रेलको ठक्करबाट रेल सेवाका चार कर्मचारीको मृत्यु भएको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

राँझा– बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि