भेरी अस्पतालको प्रयोगशालामा थप २४ जनामा कोरोना पुष्टि | Khabarhub Khabarhub

भेरी अस्पतालको प्रयोगशालामा थप २४ जनामा कोरोना पुष्टि


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालले आफ्नो फेसबुक पेजमार्फत अपडेट गराउदै थप २४ जनामा कोरोना संक्रमण भएको जनाएको हो ।

नयाँ थपिएका सङ्क्रमितहरू बाँकेका पाँचजना, बर्दियाका १६ जना र प्युठानका तीन जना रहेका छन् ।

No photo description available.

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १ : ३३ बजे

अभिभावकले छोराछोरीलाई सपनाको कति बोझ बोकाउने ?

घटना एक- रामेछापकी २७ वर्षीय एक महिला आफ्नी पाँच वर्षीया

सौराहामा हात्तीलाई वनभोज खुवाइयो

काठमाडौं – चितवनको सौराहामा जारी १८ औ हात्ती तथा पर्यटन

सुडानमा विद्रोही समूहको आक्रमणमा २० जनाको मृत्यु

खार्तुम– पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही

सबैको सक्रियताले मात्र अर्थतन्त्र सबल बन्छ : मुख्यमन्त्री लामा

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मुलुकको  अर्थतन्त्रलाई चलायमान बनाउन

फिल्म ‘जन्ते बाख्रो’को शुभ मुहूर्त, पुस २० बाट सुटिङ

काठमाडौं – नायक सौगात मल्ल र नायिका गरिमा शर्माको केन्द्रीय