बागमती प्रदेशले ल्यायो ५१ अर्ब ४२ करोड ७४ लाखको बजेट (पूर्णपाठ सहित) « Khabarhub

बागमती प्रदेशले ल्यायो ५१ अर्ब ४२ करोड ७४ लाखको बजेट (पूर्णपाठ सहित)


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमती प्रदेश सरकारले ५१ अर्बको बजेट ल्याएको छ ।

सोमबार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङगेलले प्रदेससभामा आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

कुल विनियोजन बजेटमध्ये चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार रहेको उनले बताए ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फको बजेट ५१.१२ प्रतिशतर पुँजीगत तर्फको बजेट ४८.८८ प्रतिशत हो । बजेटको स्रोत व्यवस्थापनमा राजश्वबाट २० अर्ब ८३ करोड ७९ लाख, अन्तर सरकारी अनुदानबाट १७ अर्ब ८६ करोड ९८ लाख अन्य राजश्वबाट ५ अर्ब १२ करोड ९७ लाख र राजश्व बचतबाट अनुमानीत ७ अर्ब ५० करोड हुने मन्त्री ढुङगेलले जानकारी दिए ।

बजेटले स्वास्थ्य कृषि र पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता दिएको मन्त्री ढुङगेलले बताए ।

बजेटको पूर्णपाठ

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ७ : ५३ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६