सुनको मूल्यमा नयाँ कीर्तिमान « Khabarhub

सुनको मूल्यमा नयाँ कीर्तिमान


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनको मूल्य फेरि बढेको छ । मूल्य बढेसँगै नेपालमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

आज ६ सय बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेपछि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।  यसअघि छापावाल सुन सबैभन्दा बढी ९२ हजार ४ सय पुगेको थियो ।

आज तेजावी सुनको मूल्य पनि बढेको छ । मंगलबार ९१ हजार ७ सय ६० रूपैयाँमा कारोबार भएको तेजावी सुन आज तोलाको ९२ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ । मंगलबार चाँदी तोलामा ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ११ : ४४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह