युट्युबमा रिलिज भयो फिल्म ‘चंगा चैट’ (फिल्मसहित) « Khabarhub

युट्युबमा रिलिज भयो फिल्म ‘चंगा चैट’ (फिल्मसहित)


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं. २०७५ को कार्तिकमा रिलिज भएको फिल्म ‘चंगा चैट’ युट्युबमा रिलिज गरिएको छ । यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फिल्ममा आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, प्रियंका कार्की, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्त लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

दीपेन्द्र के खनालको निर्देशन रहेको ‘चंगा चैट’ लाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् भने प्रदीप भारद्वाजले लेखेका हुन् ।

हलमा रिलिजका क्रममा फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । कमेडी जानराको भनिएको यो फिल्ममा ३ युवाको कथा देखाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  २ : ३६ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६