नेपालमा ५ लाखभन्दा बढीको पीसीआर विधिबाट स्वाब परीक्षण « Khabarhub

नेपालमा ५ लाखभन्दा बढीको पीसीआर विधिबाट स्वाब परीक्षण


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पीसीआर विधिबाट स्वाब परीक्षण गरिनेको संख्या ५ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार शनिबारसम्म पीसीआर विधिबाट स्वाब परीक्षण हुनेको संख्या ५ लाख ५ हजार ६६० पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ११ हजार ४७ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ४ सय ४८ मा झरेको छ । सुरूवातताका भारतबाट आउनेहरूको संख्या बढ्दा क्वारेन्टाइनमा बस्नेको संख्या २ लाखभन्दा बढी थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ५ : ५२ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६