महात्मा गान्धीदेखि शिव खेडासम्मका १० प्रेरक भनाइहरू « Khabarhub

महात्मा गान्धीदेखि शिव खेडासम्मका १० प्रेरक भनाइहरू


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

१. त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ, त्यसपछी तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्नेछैन । – कन्फ्युसियस

२. असम्भव भन्ने शब्द मेरो शब्दकोशमा छैन । – नेपोलियन बोनापार्ट

३. जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । – शिव खेडा

४. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलिका निम्ति नछोड । – वेन्जामिन फ्रेंकलिन

५. ज्ञान नै शक्ति हो । – फ्रान्सिस बेकन

६. आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । – महात्मा गान्धी

७. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्ने छैन । – मार्क ट्वेन

८. लडाइँमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्त्व त लड्ने क्षमताले राख्दछ । – मार्क ट्वेन

९. तपाईको अनुमति विना कसैले तपाईको अपमान गर्न सक्दैन । – इलेनोर रूजवेल्ट

१०. गल्ती गर्नु मानवीय कर्म हो र क्षमा गर्नु ईश्वरीय कर्म । – अलेक्जेण्डर पोप

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १० : १९ बजे

प्रधानमन्त्रीसँको छलफलमा सुहाङ जाँदा हर्कले गरे बहिष्कार

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग

संसद् बैठक बोलाउन प्रधानमन्त्रीलाई अध्यक्ष साम्पाङको आग्रह

काठमाडौं– श्रम संस्कृतिका पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई

विश्वभर तेलको भाउ बढ्दा अष्ट्रेलियन शेयर बजारमा गिरावट

सिड्नी- सोमबार अष्ट्रेलियाको शेयर बजार प्रारम्भिक कारोबारमै १.४ प्रतिशतले घटेको

रानीवासमा महिला सामुदायिक भवन निर्माण

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न

एक दिन टिकेन इन्ट्रान्स र ब्रिजकोर्स बन्द गर्ने निर्णय : शिक्षा मन्त्रालयको वेबसाइटबाटै पत्र गायब !

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले प्रवेश परीक्षा तयारी कक्षा