महान् साहित्यकार विलियम सेक्सपियरका १० प्रेरक भनाइहरू « Khabarhub

महान् साहित्यकार विलियम सेक्सपियरका १० प्रेरक भनाइहरू


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

अंग्रेजी साहित्यका महान साहित्यकार सेक्सपियरको चर्चा हुने गर्छ । अंग्रेजी साहित्य पढ्नेले उनलाई पढेकै हुन्छन् । उनका कैयन् भनाइ अहिले पनि उत्तिकै चर्चित छन् ।

रंगमञ्चमा पनि उनको उत्तिकै चर्चा हुने गर्छ । पन्ध्रौं शताब्दीमा बेलायतमा जन्मेका सेक्सपियरलाई इंग्ल्याण्डका राष्ट्रकवि पनि भनिन्छ ।

उनका केही प्रेरक भनाइ यस्ता छन्:

१. यदि संगीत प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।

२. साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिडेको छैन ।

३. धेरै सुन, थोरै बोल ।

४. सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।

५. कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन् ।

६. निर्भिक व्यक्तिले ख्यातीको शिखर एकै पलमा चुम्न सक्दछ ।

७. हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।

८. प्रेम अन्धो हुन्छ ।

९. यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपज हो ।

१०. एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ११ : २७ बजे

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको