७ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित, ६ जिल्ला संक्रमणमुक्त « Khabarhub

७ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित, ६ जिल्ला संक्रमणमुक्त


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ६ जिल्ला संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला संक्रमणमुक्त भएका छन्। सात जिल्लामा भने ५०० जनाभन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

मोरङ, सुनसरी, काठमाडौं, भक्तपुरमा ५/५ सयभन्दा बढी सक्रिय संक्रमित छन्। त्यस्तै चितवन, मकवानपुर र रुपन्देहीमा पनि ५०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

आज मात्रै काठमाडौ‌ंमा ५५५, मोरङमा १११, सुनसरीमा १७ र भक्तपुरमा ८६ जना संक्रमित थपिएका छन्। त्यसैगरी मकवानपुरका ८७, चितवनका ३७ र रुपन्देहीका ५१ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयको तथ्यांक यस्तोफ छ

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ५ : १६ बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका