हालसम्म ४०,६३८ ले ‘जिते’ कोरोना, कहाँ कति ? (सूचीसहित) « Khabarhub

हालसम्म ४०,६३८ ले ‘जिते’ कोरोना, कहाँ कति ? (सूचीसहित)


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४० हजार ६३८ रहेको छ । कुल संक्रमित मध्ये ७१.५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ३५६२ जना

प्रदेश २ मा ११०९६ जना

वाग्मती प्रदेश ८३९२ जना

गण्डकी प्रदेशमा २३४५ जना

प्रदेश ५ मा ६६७७ जना

कर्णाली प्रदेशमा २५३१ जना

सुदूरपश्चिम प्रदेशमा ६०३५ जना

यस्तो छ मन्त्रालयको विवरण

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ५ : ३७ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को