एम्बाप्पे र ग्रिजम्यानको गोलमा फ्रान्स विजयी « Khabarhub

एम्बाप्पे र ग्रिजम्यानको गोलमा फ्रान्स विजयी


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए नेसन्स लिगमा फ्रान्सले क्रोएसियामाथि सहज जित निकालेको छ।

क्रोएसियाको काक्सिमिर रंगशालामा बुधबार राति सम्पन्न खेलमा फ्रान्सले २–१ को जित निकालेको हो।

फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान र केलियन एम्बाप्पेले एक/एक गोल गरे ।

खेलको आठौं मिनेटमै फ्रान्सका मिडफिल्डर ग्रिजम्यानले गोल गर्दै सुरुवाती अग्रता दिलाएको खेलमा दोस्रो गोलका लागि दोस्रो हाफसम्म कुर्न पर्‍यो ।

दोस्रो हाफमा दुवै टिमले १–१ गोल गरे। ६४औं मिनेटमा क्रोएसियाका निकालो व्लासिचले गोल गर्दै खेल बराबरीमा ल्याए ।

७९औं मिनेटमा लुकास डिग्नीको पासमा एमबाप्पेले गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ६ : १७ बजे

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह

कांग्रेसले ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका

बालेन सरकार : प्रधानमन्त्रीसहित सबै मन्त्रीले लिँदै शपथ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा

विकासे मन्त्रालय खोजेपछि अमरेश ‘आउट’, बालेनले नै राखे उद्योग मन्त्रालय

काठमाडौं- विकासे मन्त्रालय खोजेपछि डा. अमरेश सिंह अन्तिम समयमा मन्त्रीको

बालेनका विश्वास पात्र लमसाललाई भौतिक मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना विश्वासपात्र सुनिल लम्साललाई भौतिक