दोस्रो लहरको संक्रमणपछि फ्रान्सका ९ शहरमा कर्फ्यू « Khabarhub

दोस्रो लहरको संक्रमणपछि फ्रान्सका ९ शहरमा कर्फ्यू


२९ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्समा दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै राजधानि पेरिससहितका ९ शहरमा कर्फ्यू घोषणा गरिएको छ ।

राजधानी पेरिससमेत ९ शहरमा शनिबारदेखि लागू हुने गरी राती ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागु हुने फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले बताएका छन् ।

म्याक्रोंले एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा शनिबारदेखि ९ शहरमा लागु हुने कर्फ्यू चार हप्तासम्म कायम रहने जनाएका छन् ।

संक्रमण बढेपछि फ्रान्समा हाल स्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।

बिहीबार बिहानसम्म फ्रान्समा ७ लाख ७९ हजारमा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २२ हजार ५९१ मा संक्रमण पुष्टि भएको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ७ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया