करीनाले सकिन् ‘लाल सिंह चड्ढा’ को शूटिङ « Khabarhub

करीनाले सकिन् ‘लाल सिंह चड्ढा’ को शूटिङ


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री करीना कपूर खानले ‘लाल सिंह चड्ढा’ को छायांकन सकेकी छिन् ।

गर्भवती अवस्थामा रहेकी करीनाले कोरोना महामारीका बीच फिल्मको छायांकन पूरा गरेकी हुन् । फिल्ममा आमिर खानको पनि शीर्ष भूमिका रहने छ ।

करीनाले सामाजिक सञ्जालमार्फत फिल्मको छायांकन सकिएको र मुस्किल समय भए पनि शूटिङ सकिएको बताएकी छिन् ।

‘हरेक यात्राको एक अन्त्य हुन्छ, आज मैले आफ्नो फिल्म लालसिंह चड्ढाको शूटिङ पूरा गरें, मुस्किल समय… महामारी, प्रेग्रेन्सी र नर्भसनेस तर जुन इच्छाले हामीले शूटिङ गर्‍यौं, त्यसलाई कसैले रोक्न सकेन,’ उनले भनेकी छिन् ।

आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ लाई अद्वैत चन्दनले निर्देशन गरिरहेका छन् । यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो ।

फिल्मको बाँकी छायांकन भारतको दिल्लीमा भइरहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  २ : ५२ बजे

कांगेसमा बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि