शास्त्रले भन्छ- जीवनमा भुलेर पनि अपुरो नराख्नुस् यी ५ काम « Khabarhub

शास्त्रले भन्छ- जीवनमा भुलेर पनि अपुरो नराख्नुस् यी ५ काम


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तपाइँले केही काम अपुरा राखे पनि यी ५ वटा कर्महरु भुलेर पनि बाँकी नछाड्नुस् । यो ५ काम तपाइँले अपुरो छोड्नुभयो भने जीवनमा ठूलो घाटा हुन्छ र ठूलो भुमरीमा अझल्नुपर्ने हुनसक्छ ।

यस्ता महत्वपूर्ण काम जुन तपाइले फत्ते गर्नुपर्ने हुन्छ सुरु गरेपछि अत्य गर्नैपर्ने हुन्छ ।

शत्रुता: यदि तपाइ कोहि व्यति शत्रुता राख्नुभएको छ वा कोहि व्यक्ति तपाइको जीवनमा शत्रु बनेर आयो भने त्यो शत्रुतालाई निमिट्यान्नै पारेर छाड्नुस् कि त्यो सत्रुतालाई मित्रतामा बदल्नुस कि निमिट्यान्नै पारेर छाड्नुहोस् हैन भने जीवनमा ठुलो घाटा व्यहोर्नुपर्ने हुन्छ ।

जीवन सधै एकनासको भईरहदैन, आज तपाइले जहाँ शत्रुता कायम गर्नुभयो भोलि पनि त्यहि अवस्था रहदैन, भोलिको दिनमा या तपाइँ कमजोर हुनुभयो बेला त्यो शत्रुले तपाईमाथि आक्रमण गर्न सक्छ अर्थात् बदला लिन सक्छ, त्यसैले शत्रुता कसैसंग छ भने त्यसलाई परास्त्र गरेरै छाड्नुस कि त्यो शत्रुतालाई मित्रतामा बदलेरै छाड्नुस, भुलेर पनि जीवनमा शत्रुता कसैसंग राख्दै नराख्नुस् ।

ऋण: यदि कसैको ऋण लिनुभएको छ तपाइले वा खानुभएको छ भने त्यसलाई पनि कहिल्यै अपुरो नछाड्नुस्, ऋण यस्तो चिज हो जो ब्याजमा परिणत हुन्छ र त्यो ब्याज बढ्दै बढ्दै गएर भोलिको दिनमा तपाईलाई ठुलो घाटा हुन्छ ।

आगो: आगो यस्तो खतरनाक चिज हो जुन बालेपछि कहिल्यै त्यसै नछाड्नुस् । हामीलाई आगो सानो लाग्छ तर कहिलेकाही सानो झिल्कोले पनि तपाइको घर, टोल वा गाउँ नै सखाप बनाइदिन सक्छ त्यसैले आगो बालेपछि त्यसलाई निभाएर मात्र छाड्नुहोला ।

रोग: यदि तातेको शरीरमा कुनै पनि प्रकृतिको रोग भेटिएको छ भने त्यो रोगलाई उपचार गरेर निमिट्यान्न पारेर मात्र छोड्नुहोस् । रोगलाई सानो भनेर हेलचेक्र्याइँ नगर्नुहोस् । यसले जीवनमा ठुलो दुर्घटना निम्त्याउन सक्छ ।

शारीरिक सम्पर्क: यदि तपाई कोहि व्यक्तिलाई माया गर्नुहुन्छ र त्यसबीचमा शारीरिक सम्पर्कको विषय उठ्छ भने त्यो व्यक्तिलाई सन्तुष्ट पारेर मात्र छोड्नुहोस् । यदि तपाइको पार्टनर, तपाइको प्रेमिका, तपाइको प्रेमी, तपाइको श्रीमान/श्रीमती त्यो क्रियाकलामा असन्तुष्ट भए त्यसले जीवनमा ठुलो फाटो ल्याउन सक्छ । त्यसले यसलाई पनि अपुरो नछाड्नुहोस् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : १८ बजे

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग