ट्रम्पका समर्थकले गरे वासिङ्टनमा प्रदर्शन, हजारौं सहभागी « Khabarhub

ट्रम्पका समर्थकले गरे वासिङ्टनमा प्रदर्शन, हजारौं सहभागी


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प हालै भएको राष्ट्रपतीय चुनावमा पराजित भए ।

उनका प्रतिद्वन्दी जो बाइडेनले चुनावमा जीत हासिल गरे पनि ट्रम्पले भने आफ्नो हार स्वीकार गर्न मानिरहेका छैनन् ।

यसैबीच वासिङ्टन डिसीमा ट्रम्पका हजारौं समर्थक भेला भएर विरोध प्रदर्शन गरका छन् । प्रदर्शनकारीले झण्डासहित प्रदर्शन गरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रदर्शनमा दक्षिण पन्थी समूह प्राउड बोइजको पनि सहभागिता थियो । गल्फ कोर्स जान निस्किएका ट्रम्पलाई प्रदर्शनकारीहरुले घेरेका थिए ।

गत नोभेम्बर ३ मा भएको चुनावमा जो बाइडेन विजयी भएपछि ट्रम्पले हार बेहोरेका छन् । उनले आफू अदालतमा जाने र कानुनी लडाइँ लड्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : ३८ बजे

पाथीभरामा पर्यटकको आकर्षण बढ्दै, भेटी थपिँदै

इलाम – इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा

कांग्रेसको समानुपातिक सूचीमा गगनका ससुरादेखि निधिकी भान्जीसम्म

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार २० जनाको नामावली

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म

कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन