यी हुन् खुट्टाले विमान उडाउने संसारकै पहिलो र एकल महिला पाइलट « Khabarhub

यी हुन् खुट्टाले विमान उडाउने संसारकै पहिलो र एकल महिला पाइलट


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भनिन्छ गरेमा के सम्भव छैन ? मेहनत र कठीन परिश्रम गरे जे गर्न पनि सम्भव छ ।

आज हामी तपाईलाई यस्तै एउटा प्रेरक प्रसंगको बारेमा जानकारी दिनेछौँ । एक महिलाका दुई वटै हात छैनन् तर पति उनी विमान उडाउँछिन् ।

भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ, तर यो बास्तविकता हो ।

उनी खुट्टाको सहयोगमा विमान उडाउँछिन् । त्यति मात्रै होइन उनले गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा समेत नाम लेखाएकी छन् । उनी संसारकै एकल महिला हुन् । जसले विमान खुट्टाले उडाउँछिन् ।

उनको नाम रहेको जेसिका । उनीसँग संसारकै यस्तो लाइसेन्स छ । जो अन्य शारीरिक अशक्तता भएका मानिससँग छैन ।

३६ वर्षीया जेसिका आफ्नो खुट्टाको सहयोगले विमान चलाउँछ । उनले २२ वर्षको उमेर देखि विमान चलाउन थालेकी हुन् ।

उनले १४ वर्षबाट आफ्नो खुट्टाले काम गर्न थालेकी थिइन् । उनले हालसम्म २३ देशमा उडान भरेकी छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : २२ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको