इथियोपियामा बन्दूकधारी समूहद्वारा बसमा आक्रमण, ३४ जना मारिए  « Khabarhub

इथियोपियामा बन्दूकधारी समूहद्वारा बसमा आक्रमण, ३४ जना मारिए 


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इथियोपियाको पश्चिमी क्षेत्रमा यात्रुबाहक बसमा बन्दूकधारी ‘आतङ्कवादी’ समूहले आक्रमण गर्दा ३४ जना मारिएका छन् ।

राष्ट्रिय मानव अधिकारवादी समूहले दिएको जानकारी अनुसार इथियोपियामा पछिल्ला दिनहरूमा घातक हमलाहरू बढेका छन् ।

इथियोपियाली मानव अधिकार आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणकारी हमलामा मारिनेको सङ्ख्या ३४ भेटिएको र अन्य कैयौँ मानिस घाइते भएका छन् । आक्रमण स्थानीय समयअनुसार शनिबार साँझ बेनिसाङ्गुल गुमुज क्षेत्रमा भएको थियो ।”

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ६ : २७ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ