नेपालमा हालसम्म १ लाख ७३ हजार ४३० जनाले ‘जिते’ कोरोना « Khabarhub

नेपालमा हालसम्म १ लाख ७३ हजार ४३० जनाले ‘जिते’ कोरोना


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १ लाख ७३ हजार ४३० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७९८ जना संक्रमित निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको हो ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  १० : ०० बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी