स्पेनिस ला लिगामा सेल्टा डि भिगोसँग क्याडिजको लज्जास्पद हार « Khabarhub

स्पेनिस ला लिगामा सेल्टा डि भिगोसँग क्याडिजको लज्जास्पद हार


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस ला लिगामा सेल्टा डि भिगोसँग क्याडिजले लज्जास्पद हार ब्येहोरेको छ ।

क्याटलान क्लब बार्सिलोनालाई स्तब्ध पारेको क्याडिजमाथि सेल्टाले ४–० को शानदार जित हात पारेको हो ।

सेल्टाले घरेलु मैदानमा क्याडिजको जितमा नोलिटो, इगो आस्पास, फ्रान बेल्ट्रान र ब्राइस मेन्डेजले गोल गरे । चारै गोल पहिलो हाफमा भएको थियो ।

जितसँगै सेल्टा १३ खेलबाट १६ अंक जोडेर ९औँ स्थानमा उक्लिएको छ । पराजित क्याडिज १८ अंकसहित ७औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ७ : १० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले