मलेसियामा कोरोना संक्रमणबाट थप एक नेपालीको मृत्यु « Khabarhub

मलेसियामा कोरोना संक्रमणबाट थप एक नेपालीको मृत्यु


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- मलेसियामा कोरोना संक्रमणबाट अर्का एक नेपाली कामदारको पनि मृत्यु भएको छ ।

मलेसियाको स्ट्राइक फोर्स सेक्युरिटी कम्पनीमा कार्यरत रामेछापका लक्ष्मण सुनुवारको मृत्यु भएको हो ।

अढाई बर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका सुनार कोरोना पोजेटिभ देखिएपछि उपचारको लागि त्यहाँको  सुङ्गाइबुलो अस्पताल भर्ना भएका र उपचारको क्रममा उनको  मृत्यु भएको ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाको अध्यक्ष भुपेन्द्र माबो लिम्बुले जानकारी दिए ।

उनको दाहसंस्कार मलेसियामै गर्न परिवारबाट स्वीकृति प्राप्त भैसकेकाले रोजगारदाता कम्पनी र नेपाली दूतावाससंग समन्वय गरेर चाडै अन्त्यष्टि गरिने अध्यक्ष लिम्बुले बताए ।

केही दिनअघि मात्र नबलपरासीका याम नारायण चौधरीको पनि मलेसियामा कोरोनाका करण मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ९ : ५५ बजे

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ