जावलाखेलमा शिलान्यास भयो भलिबल कभर्डहल « Khabarhub

जावलाखेलमा शिलान्यास भयो भलिबल कभर्डहल


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जावलाखेल भलिबल प्रशिक्षण केन्दमा निर्माण हुन लागेको कभर्डहलको शिलान्यास गरिएको छ ।

मंगलबार बिहान ललितपुर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण केसी, वडा नम्बर १३ का गणेश केसी र प्रशिक्षण केन्द्रका अध्यक्ष माधव खड्काले संयुक्त रुपमा कभर्डहलको सिलन्यास गरेका हुन्।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा प्रशिक्षण केन्द्रको कभर्डहल बन्न लागेको हो । प्रदेश सरकारले २ करोड ४७ लाख बजेट छुट्याइएको छ।

No description available.

आज औपचारिक शिलन्यास भएको कभर्डहल बैशाखसम्म निर्माण सम्पन्न गसिसक्ने योजनासहित काम अघि बढेको प्रशिक्षण केन्द्रले जनाएको छ ।

जावलाखेल प्रशिक्षण केन्द्र विसं २०५० सालमा स्थापना भएको थियो ।

त्यसयता यसले विभिन्न चरणमा राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुर्याउँदै आएको छ। शिलान्यास कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य इन्दीरा निरौला, भलिबल प्रशिक्षक कपिल किशोर श्रेष्ठ, महिला भलिबल खेलाडी अन्जु श्रेष्ठ लगायतको सहभागीता थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १ : ४० बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को