रेस्लर तथा हलिउड नायक ‘दी रक’का पिताको निधन « Khabarhub

रेस्लर तथा हलिउड नायक ‘दी रक’का पिताको निधन


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रेस्लिङमा ‘द रक’को पहिचान बनाएका हलिउड सुपरस्टार ड्वाइन जोनसनका पिता रकी जोनसनको निधन भएको छ ।

७५ बर्षिय उनको बुधबार निधन भएको वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्टले पुष्टी गरेको छ । रकी आफ्नो समयका विश्व चर्चित रेस्लर हुन् । उनले आफ्ना छोरा ड्वाइनलाई रेस्लिङमा लगाएका थिए ।

सन् १९६० को दशकमा रकी रेस्लिङ जीवनमा प्रवेश गरेका थिए। रकीले डब्लूडब्लूइको उपाधि उनको सबैभन्दा ठूलो सफलता हो ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ३ : १६ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना