ट्याक्सी ड्राइभरले ट्राफिकलाई नदेखेपछि… « Khabarhub

ट्याक्सी ड्राइभरले ट्राफिकलाई नदेखेपछि…


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले काठमाडौंका चोकमा रहेका केही ट्राफिक लाइट सञ्चालनमा आएका छन् ।

एक दिन एक जना ट्याक्सी ड्राइभर सिंहदरबार चोक भएर जाँदै थिए । रातो बत्ति बलिरहेको अवस्थामा उनी ट्राफिक लाइटलाई वेवास्ता गर्दै अगाडि बढे ।

ट्राफिक पुलिस : (ट्याक्सीलाई रोक्दै) ओ, ड्राइभर तिम्ले ट्राफिक लाइट देखेनौँ ?
ड्राइभर : के गर्नु सर, लाइट त देखेँ, तर मैले तपाईंलाई देखिन !
ट्राफिक पुलिस : हेरेकै हेर्‍यै.!

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ६ : ३४ बजे

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष