कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी « Khabarhub

कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी


२ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर कुपन्डोलस्थित बजाज सर्भिस सेन्टरमा आगलागी भएको छ ।

बिहीबार साँझ सवा ८ बजेबाट आगलागी भएको प्रहरीले जानकारी दिएको हो ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार आगो निभाउन काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल, पानी ट्यांकर, प्रहरी र स्थानीय जुटेका थिए ।

आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार  ८ : ५७ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत