पूर्वराजा ज्ञानेन्द्र शाह दिल्ली प्रस्थान « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाह दिल्ली प्रस्थान


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली प्रस्थान गरेका छन् । आइतबार अपराह्न उनी दिल्ली प्रस्थान गरेका हुन् ।

दुई साता भारतको भ्रमणमा रहने पूर्वराजा शाहले राजनीतिक भेटघाट गर्ने जनाइएको छ । उनले नयाँदिल्ली र चण्डीगढको भ्रमण गर्ने कार्यक्रम रहेको छ । पूर्वराजा शाहसँगै पत्नी कोमल र परिवारका केही सदस्य भ्रमण टोलीमा रहेका छन् ।

पूर्वराजाको यो पारिवारिक भ्रमण बताइए पनि केही महत्वपूर्ण ब्यक्तिहरुसँग भेटघाट गर्नेछन् ।

पूर्वराजा शाह १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । २ महिनाको झापाको दमक बसाईपछि उनी आइबार नै काठमाडौं फर्किएर दिल्ली प्रस्थान गरेका हुन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ५ : ३६ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त