टाटा नेक्सन परिवारले मनायो ‘भ्यालेन्टाइन डे’ « Khabarhub

टाटा नेक्सन परिवारले मनायो ‘भ्यालेन्टाइन डे’


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टाटा मोटर्सले लुम्बिनीमा मनोरजनात्मक कार्यक्रमका साथ भव्यरुपमा भ्यालेन्टाइन डे कार्यक्रमको आयोजना गरेको छ ।

भ्यालेन्टाइन स्पेशल अ नाइट टु रिमेबर कार्यक्रममा टाटाको अत्याधुनिक आरामदायी नेक्सन गाडी खरिद गरेका ग्राहकहरुको लागि नाइट आउट उइथ नेक्सन नाम दिइ उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

ग्राहकहरुसँग आपसी सद्भाव र बलियो सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ । कार्यक्रम स्थलमा ग्राहक बर्गले चडेर आएका टाटा नेक्सन गाडीले छुट्टै आकर्षण थपेको थियो ।

२०२० को फेब्रुअरी १४ मा भएको उक्त कार्यक्रममा प्रख्यात गायक रामकृष्ण ढकाल, चर्चित मोडल अञ्जली अधिकारी लगायतका कलाकारहरुको बेजोड प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ६ : १७ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ