टाटा नेक्सन परिवारले मनायो ‘भ्यालेन्टाइन डे’ « Khabarhub

टाटा नेक्सन परिवारले मनायो ‘भ्यालेन्टाइन डे’


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टाटा मोटर्सले लुम्बिनीमा मनोरजनात्मक कार्यक्रमका साथ भव्यरुपमा भ्यालेन्टाइन डे कार्यक्रमको आयोजना गरेको छ ।

भ्यालेन्टाइन स्पेशल अ नाइट टु रिमेबर कार्यक्रममा टाटाको अत्याधुनिक आरामदायी नेक्सन गाडी खरिद गरेका ग्राहकहरुको लागि नाइट आउट उइथ नेक्सन नाम दिइ उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

ग्राहकहरुसँग आपसी सद्भाव र बलियो सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको कम्पनीले जनाएको छ । कार्यक्रम स्थलमा ग्राहक बर्गले चडेर आएका टाटा नेक्सन गाडीले छुट्टै आकर्षण थपेको थियो ।

२०२० को फेब्रुअरी १४ मा भएको उक्त कार्यक्रममा प्रख्यात गायक रामकृष्ण ढकाल, चर्चित मोडल अञ्जली अधिकारी लगायतका कलाकारहरुको बेजोड प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ६ : १७ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा