र्‍यापिड टेष्टमा पोजेटिभ देखिएको झापाका युवकको स्वाब परीक्षण नेगेटिभ « Khabarhub

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएको झापाका युवकको स्वाब परीक्षण नेगेटिभ


४ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणमा पोजिटिभ देखिएका झापाका एक युवकको स्वाब परीक्षण रिपोर्ट नेभेटिभ आएको छ ।

झापा हल्दीबारी गाउँपालिकाका एक युवकको र्यापिड टेष्ट पोजेटिभ आएपछि उनका परिवार, साथी सहित १० जना शंकास्पद व्यक्तिका गरी २१ जनाको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको थियो ।

यसरी पठाइएका सबैको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले झापाको हल्दीबारीबाट आएका सबैको परीक्षण नेगेटिभ आएको बताए ।

बुधबार हल्दीबारी गाउँपालिकामा गरिएको आरडीटी परीक्षणका क्रममा वडा नबर २ का ३९ वर्षीय युवकमा एन्टिबडी पोजिटिभ देखिएको थियो । आरडीटी पोजिटिभ देखिएका युवक दुबैबाट चैत पाँच गते नेपाल आएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार  ३ : ३८ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा