भारतको उत्तर प्रदेशमा ट्रक दुर्घटना, २४ मजदुरको मृत्यु | Khabarhub Khabarhub

भारतको उत्तर प्रदेशमा ट्रक दुर्घटना, २४ मजदुरको मृत्यु


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको उत्तर प्रदेशमा ट्रक दुर्घटना हुँदा २४ मजदुरको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

शनिबार विहान साढे ३ बजेतिर दुई ट्रक आपसमा ठोक्किदा ट्रकमा सवार २४ मजदुरको मृत्यु भएको बीबीसीले जनाएको छ ।

दुर्घटनामा अन्य २६ जना घाइते भएको जनाइएको छ । दुर्घटना लगत्तै जति सक्दो चाँडै सबैको उद्दार गर्न मुख्यमन्त्री आदित्यनाथ योगीले निर्देशन दिएका छन्।

अधिकारीहरूका अनुसार ट्रकमा सवार अधिकांश मजदुर बिहार, झारखन्ड र पश्चिम बंगालमा बस्दै आएको बताइएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १० : २१ बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको