भारतको उत्तर प्रदेशमा ट्रक दुर्घटना, २४ मजदुरको मृत्यु « Khabarhub

भारतको उत्तर प्रदेशमा ट्रक दुर्घटना, २४ मजदुरको मृत्यु


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको उत्तर प्रदेशमा ट्रक दुर्घटना हुँदा २४ मजदुरको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।

शनिबार विहान साढे ३ बजेतिर दुई ट्रक आपसमा ठोक्किदा ट्रकमा सवार २४ मजदुरको मृत्यु भएको बीबीसीले जनाएको छ ।

दुर्घटनामा अन्य २६ जना घाइते भएको जनाइएको छ । दुर्घटना लगत्तै जति सक्दो चाँडै सबैको उद्दार गर्न मुख्यमन्त्री आदित्यनाथ योगीले निर्देशन दिएका छन्।

अधिकारीहरूका अनुसार ट्रकमा सवार अधिकांश मजदुर बिहार, झारखन्ड र पश्चिम बंगालमा बस्दै आएको बताइएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १० : २१ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका