कहाँ गायव भए महाभारतको युद्धमा मारिएकाको शव ? « Khabarhub

कहाँ गायव भए महाभारतको युद्धमा मारिएकाको शव ?


३ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा महाभारतको निकै महत्व छ । महाभारत के हो भन्ने कुुरा त धेरैलाई थाहा नै हुनुपर्छ ।

महाभारतको युद्ध १८ दिनसम्म चलेको थियो । शास्त्रमा उल्लेख भएअनुसार, महाभारतको युद्धमा लाखौं महान वीर योद्धाहरुले आफ्नो ज्यानको आहुति दिएका थिए ।

महाभारतको युद्धमा कुरुक्षेत्रको पूरा धर्ती नै रक्तरञ्जित भएको थियो । तर महाभारतको युद्धमा मारिएका त्यति धेरै योद्धाहरूको शव कहाँ गयो भन्ने खुल्दुली सबैलाई हुने गर्दछ ।

साथै उनीहरूको अन्तिम संस्कार कसरी भयो भन्ने कुराले हामीलाई अचम्मित बनाईदिन्छ ।

त्रेतायुगमा रामायणको युद्धताका श्रीरामले समुन्द्रमा सेतुको निर्माण गराएका थिए । यसको तथ्य वैज्ञानिकले त्यहाँ पुल पत्ता लगाईसकेका छन् ।

के छन् त तथ्यहरु ?

महाभारतको युद्धमा मरेका योद्धाहरूको शव वा अस्थिपञ्जर त्यतिबेलै जलाईएकोले भेटिएन । किनभने त्यसबेला अहिलेको जस्तो शत्रुमाथि दुव्र्यवहार हुँदैनथ्यो ।

महाभारतको युद्ध दिनको चार प्रहर सकिएसँगै रोकिने गरेको थियो । र, जोजो युद्धमा मारिएका थिए उनीहरूको शवलाई त्यहि दिन नै अन्तिम संस्कार गरिने गरिएको थियो वा परिवारलाई जिम्मा लगाइने गरिन्थ्यो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ जेठ २०७७, शनिबार  १२ : १८ बजे

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल