ट्रम्पका भाइ सिकिस्त बिरामी « Khabarhub

ट्रम्पका भाइ सिकिस्त बिरामी


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्प सिकिस्त बिरामी भएका छन् ।

न्यूयोर्क सिटीको अस्पतालमा उपचाररत रोबर्टको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्प न्यूयोर्क सिटी अस्पताल पुगेर भाइ रोबर्टलाई भेटेका छन् ।   स्थानीय समय अनुसार शुक्रबार अपराह्न मास्क लगाएर अस्पताल पुगेका ट्रम्पले रोबर्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

करिव ४५ मिनेट अस्पतालमा बसेका ट्रम्पले रोबर्टको अवस्था गम्भीर रहेको बताएका छन् । रोबर्टले राष्ट्रपति ट्रम्पको रियल–स्टेड बिजेनेश सम्हाल्दै आएका छन् । रोबर्ट सिकिस्त बिरामी भनिए पनि उनलाई के भएको हो भन्नेबारे केही पनि खुलाइएको छैन ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : ३३ बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि