चितवनका थप ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि « Khabarhub

चितवनका थप ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनका थप ३ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा थप ३ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।

संक्रमित ३ जना मध्ये दुई प्रहरी हवल्दार र एक जना जवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तीनै जना संक्रमित बिदाबाट फर्किएर क्वारेन्टिनमा बसेका थिए । ईलाका प्रहरी कार्यलय रामनगर र लोथरमा कार्यरत प्रहरी हवल्दारमा कोरोना देखिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ३ : ०० बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६