भोजपुरमा थुनुवासहित पाँचजनामा कोरोना संक्रमण « Khabarhub

भोजपुरमा थुनुवासहित पाँचजनामा कोरोना संक्रमण


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरमा थप पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नेपाल प्रहरी, प्रहरी हिरासतमा रहेका थुनुवा र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा संक्रमण भएको पाइएको हो । कोरोना पुष्टि भएकाहरुमा ३३, २८, २७, ३९ र ४९ वर्षीय पुरुष छन् ।

संक्रमितको ‘ट्राभल हिस्ट्री’ को आधारमा अन्यको पनि स्वाब परीक्षण गरिने भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईंटेलले बताए।

हालसम्म भोजपुरमा २५ जना संक्रमित भेटिएका छन्। जसमध्ये ६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १० : ५३ बजे

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि