बहराइनको राजपरिवार टोली नेपालमा « Khabarhub

बहराइनको राजपरिवार टोली नेपालमा


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहराइनको राजपरिवार टोली नेपाल आइपुगेको छ ।

कोभिड-१९ संक्रमण रोकथाममा लागि लगाएको लकडाउन र निषेधाज्ञाका कारण पर्यटन क्षेत्र प्राय: ठप्प रहेको बेला पहिलोपटक नेपालमा ‘हाइप्रोफाइल’ पर्यटक भित्रिएका छन्।

हिमाल आरोहणका लागि आएको बहराइनका राजकुमार राजकुमार शेख नसिद बिन हमाद अल खलिफाको टोली बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका हुन्।

विमानस्थलबाट उनी गोकर्ण रिसोर्ट पुगेका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार तथा रोयल गार्ड प्रमुखसमेत रहेका ३३ वर्षे खलिफाको टोली चार्टड् फ्लाइटबाट नेपाल आएको हो । टोलीमा उनीसँगै १५ सदस्य छन्।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १ : १९ बजे

हेटौँडा–ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो

काठमाडौं– लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा–ढल्केवर–दुहवी ४००

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय

काठमाडौं– सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा.

राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालयकै मातहत

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा

पर्यटकीय आकर्षण बन्दै थारु सांस्कृतिक संग्रहालय (तस्बिरहरू) 

दाङ– थारु समुदायको इतिहास, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने

गौँथलीको दुई पोस्टर सार्वजनिक

काठमाडौं – डा. कपिल रिलाज निर्देशित फिल्म ‘गौँथली’को दुई पोस्टर