कुलमानको समर्थनमा प्रदर्शन गर्नेमाथि प्रहरीको धरपकड (फोटो फिचर) « Khabarhub

कुलमानको समर्थनमा प्रदर्शन गर्नेमाथि प्रहरीको धरपकड (फोटो फिचर)



काठमाडौं- कुलमान घिसिङलाई पुन: विद्युत प्राधिकरण निर्देशक बनाउनुपर्ने मागसहित विभिन्न ठाउँमा प्रदर्शन भएका छन् ।

यसैक्रममा आज काठमाडौंको माइतिघरमा प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शन गर्नेलाई प्रहरीले पानीको फोहोरा हानेर तितरवितर पारेको छ ।

४ वर्ष कार्यकाल सकेर घिसिङ मंगलबारदेखि विद्युत प्राधिकरणबाट बिदा भएका छन् ।

उज्यालो नेपाल निर्माणका अभियन्ता बनेका घिसिङलाई पुन: प्राधिकरणमा ल्याउन माग गर्दै प्रदर्शन गरिएको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ३ : ४५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका