तपाईंका पैतालामा यस्ता आकार त छैनन्, हुनुहुनेछ भाग्यशाली ! « Khabarhub

तपाईंका पैतालामा यस्ता आकार त छैनन्, हुनुहुनेछ भाग्यशाली !


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विज्ञानको विकाससँगै हामीले शास्त्रमा भनिएका कुरालाई कम विश्वास गर्न थालेका छौं । हिन्दू परम्परामा भने अझै पनि शास्त्रलाई विश्वास गर्ने गरिन्छ ।

समुद्र शास्त्रका अनुसार हाम्रा शरीरमा भएका विभिन्न रेखा र बनोट हेरेर मान्छेको भाग्य र स्वभावबारे जान्न सकिन्छ ।

शास्त्रका अनुसार यदि पैतालामा हुने चिह्नले पनि मानिसको भाग्यका बारेमा थाहा पाउन सकिन्छ ।

यदि खुट्टाका् कान्छी औंलाको फेदबाट माथितिर रेखा गएको छ भने त्यस्ता व्यक्ति भोगी र विलाशी हुने शास्त्रमा उल्लेख छ । यस्ता व्यक्ति समाजमा पनि प्रतिष्ठित हुने, धन कमाउने र भाग्यमानी हुने बताइन्छ ।

यदि कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त आकार छ भने त्यस्ता व्यक्तिहरु धनी हुने बताइन्छ । यस्ता व्यक्तिलाई धन कमाउन खासै मेहनत गर्न नपर्ने समुद्र शास्त्रमा उल्लेख छ ।

यदि तपाईंको पैतालामा त्रिशुलको आकार छ भने तपाईं निकै भाग्यशाली हुनुहुन्छ । यस्ता व्यक्तिले सरकारी जागीर खाने या उच्च पद प्राप्त गर्ने सम्भावना पन उत्तिकै हुन्छ ।

त्यति मात्र होइन, यदि कसैको पैतालाको बुढी औंलाको फेदमा स्वस्तिक चिह्न छ भने ऊ महामानव हुन्छ । यस्ता भाग्यमानीलाई विश्वले चिन्नेछ ।

पैतालामा टी (अङ्ग्रेजी अक्षरको) जस्तो आकृति हुनेहरु पनि भाग्यशाली हुने शास्त्रमा उल्लेख छ । यस्ता व्यक्तिले व्यापारमा निकै सफलता पाउँछन् ।

त्यस्तै गरी जसको पैतालाको मध्य भाग्यमा अधचन्द्राकार रेखा हुन्छ, त्यस्ता व्यक्ति धनी हुन्छन् । तर, धनको खासै महत्त्व राख्दैनन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १२ : ५९ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न