सवारी दुर्घटनामा कलाकार रजक घाइते | Khabarhub Khabarhub

सवारी दुर्घटनामा कलाकार रजक घाइते


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार उषा रजक सवारी दुर्घटनामा परेर घाइते भएकी छिन् ।

मंगलवार सानेपामा विपरीत दिशाबाट आएको स्कुटर र रजक चढेको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

उषालाई सामान्य चोटपटक लागेको बताइएको छ । घुँडामा सामान्य चोट लागेपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार उषाको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ६ : ०७ बजे

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं– आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको

फिल्म निर्देशनमा प्रकाश सपूत (तस्बिरसहित)

काठमाडौं– गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् ।