नेकपाको सचिवालय बैठक शुक्रबार, मन्त्री हेरफेरको विषय छलफल हुने « Khabarhub

नेकपाको सचिवालय बैठक शुक्रबार, मन्त्री हेरफेरको विषय छलफल हुने


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबारका लागि सचिवालय बैठक डाकेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बिहान ११ बजेलाई डाकिएको उक्त बैठकमा पार्टीभित्रको आन्तरिक शक्ति समीकरण मिलाउन मन्त्रीहरू हेरफेरको विषय छलफल हुने एक नेताले जानकारी दिए ।

आगामी चैत्रमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउनेदेखि मन्त्रीहरूको हेरफेर लगायतका विषय बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ७ : १० बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको