नेकपाको सचिवालय बैठक शुक्रबार, मन्त्री हेरफेरको विषय छलफल हुने | Khabarhub Khabarhub

नेकपाको सचिवालय बैठक शुक्रबार, मन्त्री हेरफेरको विषय छलफल हुने


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबारका लागि सचिवालय बैठक डाकेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बिहान ११ बजेलाई डाकिएको उक्त बैठकमा पार्टीभित्रको आन्तरिक शक्ति समीकरण मिलाउन मन्त्रीहरू हेरफेरको विषय छलफल हुने एक नेताले जानकारी दिए ।

आगामी चैत्रमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउनेदेखि मन्त्रीहरूको हेरफेर लगायतका विषय बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ७ : १० बजे

हौसिएका वामदेवले भने : हाम्रो पार्टीका सदस्य एक करोड पुर्‍याउन सक्छौँ

काठमाडौं– नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले पार्टीलाई उत्पादनमा

जेन-जी आन्दोलन जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान

काठमाडौं– गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ

प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी हुने

८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा 

काठमाडौं– २०७९ को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित