निलो प्रकाश दिने चश्मा निद्राका लागि फाइदाजनक « Khabarhub

निलो प्रकाश दिने चश्मा निद्राका लागि फाइदाजनक


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- निलो प्रकाश दिने चश्मा निद्रा र कार्यक्षमताका लागि फाइदाजनक तथा सहयोगी भएको एक अध्ययनले देखाएको छ ।

कोरोनाभाइरसको महामारीका कारण विश्वभरीका मानिस घरमै बसेको बेला विद्युतीय सामग्रीहरुको स्कृनमा धेरै हेर्न थालेको बेला यस्तो अध्ययनको निश्कर्ष सार्वजनिक भएको हो।

काम गर्ने वा समय कटाउने प्रयोजनका लागि मोवाई, कम्युटर, टिभीलगायतका विद्युतीय सामग्रीहरुको प्रयोग बढेको पाइएको छ ।

विविध कारणले विद्युतीय सामग्रीको स्कृनमा धेरै हेर्ने व्यक्तिहरुले सुत्ने बेलामा निलो प्रकाश दिने चश्मा लगाएमा निद्रा सजिलै लगाउन सहयोग गर्ने अध्ययनकर्ताहरुको भनाइ छ ।

त्यसैगरी त्यस्तो चश्माले भोली पल्टको कामलाई प्रभावकारी बनाउन पनि सहयोग गर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘हामीले अध्ययनबाट यो पत्ता लगाएका छौँ की, निलो प्रकाश दिने चश्मा लगाउँदा निद्रा राम्रो हुने, काममा व्यस्त हुन सकिने, कार्यसम्पादन प्रभावकारी हुने, मानवीय व्यवहार राम्रो हुने देखिएको छ,’ इन्डीयाना विश्वविद्यालयका सह प्राध्यापक तथा अध्ययनमा संलग्न  क्रिश्चियानो एल गौरानाले भने ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ८ : १७ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार