रणवीर सिंहको कारलाई बाइकले दियो ठक्कर « Khabarhub

रणवीर सिंहको कारलाई बाइकले दियो ठक्कर


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता रणवीर सिंहले शूटिङबाट फर्किने क्रममा एक सामान्य दुर्घटनाको सामना गरेका छन् ।

आफ्नो महंगो कारलाई एक मोटरसाइकलले ठक्कर दिएपछि उनी कारबाट उत्रेर आफ्नो कार हेरेका थिए ।

मोटरसाइकलले सामान्य ठक्कर दिए पनि कारलाई भने केही भएको छैन । रणवीर आफै कारबाट उत्रेर क्षति पुगेको या नपुगेको हेरेका थिए ।

कामको कुरा गर्नुपर्दा रणवीर र दीपिका पादुकोणको अभिनय रहेको फिल्म ‘८३’ प्रदर्शन हुन बाँकी छ । कोरोना भाइरसले निम्त्याएको संकटका कारण फिल्म प्रदर्शन हुन सकेको छैन ।

खबरका अनुसार अब यो फिल्म सन् २०२० को क्रिसमससम्म रिलिज हुनेछ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ११ : ५१ बजे

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको