‘श्री’ को फस्ट लूक « Khabarhub

‘श्री’ को फस्ट लूक


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘श्री’ को फस्ट लूक सार्वजनिक गरिएको छ । सन्दीप क्षेत्री शीर्ष भूमिका रहेको यो फिल्मलाई टेलिभिजन र युट्युबमा रिलिज गर्ने तयारी छ ।

फिल्ममा लकडाउनका कारण एउटै घरमा थुनिएर बसेका पात्रलाई देखाइएको छ । सन्दीपसँगै फिल्ममा वर्षा शिवाकोटी, राजाराम पौडेल, वुद्धि तामाङ, बसुन्धरा भुसाल लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्मको निर्देशन एभरेस्ट सूर्य बोहराले गरेका हुन् ।

श्री पराजुली र सविता गुरुङले निर्माण गरेको यो फिल्ममा सन्दीप क्षेत्रीलाई केन्द्रीय भूमिकामा देख्न सकिनेछ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  २ : ५९ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले