कुसुमलाई ‘लाउने भए लाऊ माया’ भन्दै पल (भिडियो) | Khabarhub Khabarhub

कुसुमलाई ‘लाउने भए लाऊ माया’ भन्दै पल (भिडियो)


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा कलाकार पल शाह र कुसुम गुरुङलाई फिचरिङ गरिएको गीत ‘लाउने भए लाऊ माया’ बोलको गीत सार्वजनिक गरिएको छ ।

प्रयास रसाइली र मेलिना राईको स्वरमा सजिएको उक्त गीतमा तिलक बस्नेतले शब्द तथा संगीत सिर्जना गरेका छन् ।

लोकशैलीमा आधारित यो गीतको संयोजन कमल सौरागले गरेका हुन् ।

भिडियोमा पल शाह र कुसुम गुरुङले कम्मर मर्काएका छन् । यस्तै गीतको भिडियोलाई रामकुमार केसीले छायांकन गरेका हुने् भने राजीव समरले कोरियाग्राफी गरेका हुन् ।

गीतको सम्पादन र निर्देशन टेकेन्द्र शाहले गरेका हुन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ५ : ४२ बजे

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार