कोरोना महामारीको संकटमा काम लाग्न सक्छ यी ६० जना डाक्टर र कर्मचारीको फोन नम्बर (सूचीसहित) « Khabarhub

कोरोना महामारीको संकटमा काम लाग्न सक्छ यी ६० जना डाक्टर र कर्मचारीको फोन नम्बर (सूचीसहित)


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्दोरुपमा देखिएको छ । समुदायस्तरमा समेत कोरोना संक्रमण फैलिएको हुँदा स्थिति भयावह बन्दै गएको छ ।

कोरोना महामारीको यस विषम परिस्थितिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन समेत सरकारले सुझाउँदै आएको छ ।

आफूलाई कोरोनाका कुनै लक्षण देखिएमा वा चिकित्सकहरुसँगै आवश्यक परामर्श लिनुपरेमा काठमाडौँ महानगरपालिकाले तत्काल फोन गर्न अपिल गरेको छ ।

महानगरपालिकाका मेयर उपमेयर वडाध्यक्ष तथा केही कर्मचारीको नाम र फोन नम्बरसहित महानगरले समस्या परे ती नम्बरमा फोन गर्न अनुरोध गरेको हो ।

यस्तै नेपाल चिकित्सक संघले पनि परिवारका कुनै सदस्यमा कोरोना भाइरसको लक्षण देखिए तत्काल विशेषज्ञ डाक्टरलाई फोन गर्न आग्रह गरेको छ ।

कोरोना भाइरसको लक्षणसँग मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखा परे काठमाडौँका विभिन्न अस्पतालमा कार्यरत १३ जना चिकित्सकसँग परामर्श लिन चिकित्सक संघले आग्रह गरेको हो ।

कोरोना भाइरससँग लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिएमा फोन गर्नुस

डा. श्रवण कुमार मिश्र   ९८५१२६८२२० 
डा. रञ्जित शाह   ९८७२७०१४६५
राजेश कुमार गुप्ता ९८५१२३९९८८
दिनेश थापा मगर ९८२३१६८५४०
नरेश थापा मगर  ९८०३१५२१४९ 

स्वास्थ्यमा जुनसुकै समस्या आईपरे पनि फोन गर्न मिल्ने नम्बर 

डा.लोचन कार्की, फिजिसियन  ९८५१०५६६८९ 
डा. शिव प्रसाद श्रेष्ठ  बालरोग  ९८५१०५७१९० 
डा. अनिल विक्रम कार्की , नाक कान घाँटी  ९८०४२५९२८३ 
डा. बद्रि रिजाल, हाडजोर्नी,  ९८५११४८६९९ 
डा. प्रकाश बुढाथोकी दन्तरोग    ९८४१३३६९४३
डा. निरज कुमार सिह फिजिसियन ९८४९२२८९०३ 
डा. विश्वराज दबाडी फेमिली फिजिशियन  ९८४१२२६३२२
डा. बिपेश आचार्य , प्याथोलोजिष्ट , ९८५१०७३४
डा. लिजन महर्जन, नाक कान र घाटी  ९८४११९०२५८
डा. नन्द कुमारी गुरुङ, आखाँ  ९८४७०३१४८६ 
डा. प्रमोद जोशी, हाड जोर्नी  ९८४१५२५६७० 
डा. रितेश थापा, मानसिक रोग, ९८४१५५६४१२
डा. सञ्जिब तिवारी, फेमिली फिजिसियन, ९८५११६७७२२ 

महानगरभित्रै कुन समस्या परे फोन गर्ने नम्बरहरू 

प्रमुख- उपप्रमुख :

विद्यासुन्दर शाक्य                  –    ९८५१२७९९०० 
हरिप्रभा खड्गी श्रेष्ठ                  –    ९८५१२७९८९९

वडा अध्यक्षहरू :

१) भरतलाल श्रेष्ठ        – ९८५१२७९९०१              २) राजेन्द्रकुमार श्रेष्ठ             ९८५१२७९९०२
३) दिपक के.सी.        – ९८५१२७९९०३              ४) मोहन बिष्ट            – ९८५१२७९९०४
५) रमेश डंगोल            – ९८५१२७९९०५           ६) दिपेन्द्र लामा            – ९८५१२७९९०६
७) शुद्ध डंगोल            – ९८५१२७९९०७            ८) दिनेशकुमार डंगोल        – ९८५१२७९९०८
९) रामकृष्ण जयखु श्रेष्ठ    – ९८५१२७९९०९         १०) रामकुमार के.सी.        – ९८५१२७९९१०
११) हिरालाल तण्डुकार        – ९८५१२७९९११      १२) विकास डंगोल        – ९८५१२७९९१२
१३) ध्रुवनारायण मानन्धर    – ९८५१२७९९१३        १४) शोभा सापकोटा        – ९८५१२७९९१४
१५) इश्वरमान डंगोल        – ९८५१२७९९१५         १६) मुकुन्द रिजाल        – ९८५१२७९९१६
१७) नवीन मानन्धर        – ९८५१२७९९१७           १८) न्हुछेकाजी महर्जन        – ९८५१२७९९१८
१९) शशिलाल श्रेष्ठ        – ९८५१२७९९१९            २०) राजेन्द्र मानन्धर        – ९८५१२७९९२०
२१) उदयचुडामणि वज्राचार्य    – ९८५१२७९९२१     २२) चिनीकाजी महर्जन        – ९८५१२७९९२२
२३) मचाराजा महर्जन        – ९८५१२७९९२३         २४) बालकृष्ण श्रेष्ठ        – ९८५१२७९९२४
२५) नीलकाजी शाक्य        – ९८५१२७९९२५         २६) ख्यामराज तिवारी        – ९८५१२७९९२६
२७) चिनियामान वज्राचार्य    – ९८५१२७९९२७        २८) भाइराम खड्गी        – ९८५१२७९९२८
२९) कुश ढकाल        – ९८५१२७९९२९                 ३०) दलबहादुर कार्की        – ९८५१२७९९३०
३१) नारायणप्रसाद भण्डारी    – ९८५१२७९९३१        ३२) नवराज पराजुली        – ९८५१२७९९३२

कार्यपालिका सदस्यहरू :
लक्ष्मी श्रेष्ठ            – ९८५१२७९९५१               रमिताकमल स्थापित     – ९८५१२७९९५२
रश्मी खड्का            – ९८५१२७९९५३          कान्ता अधिकारी गौतम     – ९८५१२७९९५४
हिरादेवी पोखरेल        – ९८५१२७९९५५         पासाङ नूर्वु लामा         – ९८५१२७९९५६
दिपक गोर्खाली राई        – ९८५१२७९९५७      प्रेम पोडे पुजारी         – ९८५१२७९९५८      

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १ : ३४ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै