यी ७ उपहार जसको आदनप्रदानले हुन सक्छ अनिष्ट ! « Khabarhub

यी ७ उपहार जसको आदनप्रदानले हुन सक्छ अनिष्ट !


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपहारको लेनदेन हाम्रो जीवनको एक महत्वपुर्ण हिस्सा हो ।

उपहार पाउने ब्यक्ति हरेक व्यक्ति खुशी हुने गर्दछन् । यो स्वाभाविक पनि हो, कसैले दिने उपहारले उसको नियतबारे स्पष्ट पार्दछ ।

तर, कतिपय अवस्थामा केही यस्ता चिजबिज हुन्छन् जसलाई भूलेर लिनु हुन्न ।

धार्मिक मान्यता अनुसार यस्ता वस्तु उपहार लिएमा घर र उपहार पाउने ब्यक्तिको जीवनमा नकारात्मक असर पर्दछ । तसर्थ जानाजान यस्ता वस्तु उपहार दिने ब्यक्तिले समेत तपाईंको भलो चिताउँदैनन् भनेर बुझ्न सकिन्छ । यी हुन् उपहारमा लिन नहुने वस्तुहरु –

१. उपहारमा कहिल्यै पनि हिंस्रक जनावरको तस्वीर वा मूर्ति उपहारमा लिनु वा दिनु हुँदैन । यस्ता तस्वीर उपहारमा लिए वा दिए हिंस्रक घटना हुने सम्भावना हुन्छ ।

२. कहिल्यै पनि उपहारमा डुब्दै गरको जहाजको फोटो वा मूर्ति उपहारमा नलिनोस् । यस्ता तस्वीर वा मूर्ती घरमा राखे अशुभ फल प्राप्त हुन्छ । साथै आर्थिक नोक्सानी बेहोर्नु पर्ने हुनसक्छ ।

 ३. चक्कू, छुरी वा कुनै तिखा हतियार उपहारमा लिनु वा दिनु हुँदैन । यसले दुबैको सम्बन्ध बिर्गाछ ।

४. कालो वस्त्र कहिल्यै कसैलाई उपहार दिनु हुदैँन । यसलाई अपसगुन मानिन्छ । यसलाई मृत्यु कारक पनि मानिन्छ ।

 ५. उपहारमा जुत्ता दिनु वा लिनुसमेत हानिकारक हो । यो विछोडको प्रतीक मानिन्छ । अझ प्रेमीप्रेमिकाले यी सामग्री उपहारमा दिन लिन बन्द गर्नु पर्दछ ।

६. उपहारमा रुमाल दिनु समेत हानिकारक मानिन्छ । यो जीवनमा दुःखको कारण र कष्टको कारक मानिन्छ । रुमाल दिने प्रेमजोडीको मिलन नहुने मान्यता छ ।

 ७. उपहारमा घडी समेत दिनु हुँदैन । घडी उपहारमा दिए यसले जीवनमा प्रगती रोक्ने मान्यता छ ।– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ५ : ४५ बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ