कोरोनाका कारण नेपालमा दुई वरिष्ठ चिकित्सकको निधन | Khabarhub Khabarhub

कोरोनाका कारण नेपालमा दुई वरिष्ठ चिकित्सकको निधन


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म मृत्यु भएकहरुमध्ये ठूला चिकित्सकको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले कान्ति बाल अस्पतालको पूर्व निर्देशक तथा इशान अस्पतालका अध्यक्ष तथा बरिष्ठ बालरोग विषेशज्ञ डाक्टर नारायणबहादुर थापा र त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर सुनिल झाको मृत्यु भएको जनाएको हो ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दैै कोरोना भाइरस संक्रमणका कारण झाको सोमबार र थापाको आइतबार मृत्यु भएको बताएको छ ।

कोरोना संक्रमण भएका विरामीहरुको स्वास्थ्य जाँच गर्नेक्रममा चिकित्सकद्वयलाई कोरोना संक्रमण भएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ८ : ४५ बजे

६ किलोग्राम चरेशसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले छ किलोग्राम चरेशसहित एक जनालाई पक्राउ

रेस्लिङ सुपरस्टार हल्क होगनको निधन

काठमाडौं – रेस्लिङ सुपरस्टार हल्क होगनको निधन भएको छ ।

तराईमा खडेरी : तत्काल वैकल्पिक व्यवस्था गर्न माग

काठमाडौं – विभिन्न राजनीतिक दलका नेताहरुले मधेस प्रदेशका आठ जिल्लामा

साम्बालाई मर्स्याङ्दी गाउँपालिकाको सम्मान

लमजुङ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड

बाजुराकी पवित्राले बाटोमै जन्माइन् तेस्रो सन्तान

धनगढी – बाजुराको बुढीगंगा नगरपालिका ७ झालीकी पवित्रा ल्वारले बाटोमै